Abstract
यो लेखले वैदिक ज्योतिषविज्ञानको दार्शनिक आयामहरूको अन्वेषण गर्दै वास्तविकता, मानव अस्तित्व, र ब्रह्माण्डको प्रकृतिमा प्रदान गर्ने गहन अन्तर्दृष्टि अन्वेषण गर्दछ. । वेद पुराण, उपनिषद् जस्ता पुरातन धर्मशास्त्रमा आधारित ज्योषि विज्ञानले आकाशीय घटनाहरूको वैज्ञानिक अन्वेषणमात्र गर्दैन ज्ञान र ब्रह्माण्डको क्षेत्रहरूको समेत अध्ययन गर्दछ । ब्रह्माण्डिक सद्भाव, जन्म र पुनर्जन्मको चक्र, र आध्यात्मिक प्रतीकवाद जस्ता अवधारणाहरू मार्फत, वैदिक खगोल विज्ञानले सबै विधाहरूको आपसी सम्बन्धका बारेमा समग्र जानकारी प्रदान गर्दछ र अन्तरिक्षको विशालता बुझ्नको लागि अनन्त खोजका उपायहरु अन्वेषण गर्दछ ।
Published Version (Free)
Talk to us
Join us for a 30 min session where you can share your feedback and ask us any queries you have