Abstract

नेपाली भाषामा प्राज्ञिक लेखनका लागि सन्दर्भ सामग्रीहरू उद्धरण गर्न र सोको सूची बनाउन एपिए पद्धतिको प्रयोग गर्ने सन्दर्भमा उपयुक्त मार्गदर्शक सामग्रीको अभाव छ । यस लेखमा एपिए शैलीको प्रयोग गरी प्राज्ञिक लेखनमा सहजता ल्याउनका लागि एपिए शैलीको प्रयोगको तौरतरिका र विधि उल्लेख गर्ने प्रयत्न गरिएको छ । अंग्रेजी भाषामा प्रकाशन भएका सामग्रीको गहन अध्ययन गरी त्यसलाई नेपाली भाषामा उपयुक्त हुने गरी यो लेख तयार पारिएको हो । यस लेखले एपिए शैली अनुसार सन्दर्भाङ्कन र सन्दर्भसूचीमा देखिएको विविधता न्यूनीकरण गरी एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास लिइएको छ ।

Full Text
Published version (Free)

Talk to us

Join us for a 30 min session where you can share your feedback and ask us any queries you have

Schedule a call